प्रभु बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरकाबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्चबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।बैंकका तर्फबाट पोखरा शाखा कार्यलय प्रमुख … पूरा पढ्नुहोस् »