प्रहरी समायोजन चाँडै हुन्छ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी विधेयकको मस्यौदा चाँडै संसदमा लग्ने बताएका छन्। बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले नेपाल प्रहरीसम्बन्धी २०१२ मा बनेको कानून परिमार्जन गरी संघीय … पूरा पढ्नुहोस् »