प्राइम कमर्सियल बैंकको १० गुणासम्म वृद्धि हुने मुद्दती खाता
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको छ । प्राइम धनवृद्धि मुद्दती … पूरा पढ्नुहोस् »