कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै काठमाडौँमा प्रदर्शन, तस्विरमा हेर्नुहोस्
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै घिसिङका समर्थकद्वारा काठमाडौँ नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलाबाट कुलमानका समर्थकहरू प्रदर्शन गर्दै नयाँ … पूरा पढ्नुहोस् »