प्रोटोनको ई.मास सेभेन नेपाली बजारमा सार्वजनिक
काठमाडौं । नेपालमा प्रोटोनको बहुप्रतीक्षित विद्युतीय कार ई.मास सेभेनलाई सार्वजनिक भएको छ । प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले कारलाई नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको हो । यो नवप्रवर्तनकारी … पूरा पढ्नुहोस् »