फल र बीउ खाने यो जीव अचानक किन भयो मांसाहारी

लोखर्केलाई हामी प्रायः रुख, तार, पर्खाल तथा भुईंहरुमा दौडिरहेको देख्छौं। यसले प्रायः फलफूलका बीउ, फलफूल, नट्स तथा पातहरुको खाएको देखिन्छ । तर, अब चाहिं लोखर्के पनि मांशाहारी बन्दै गएको छ … पूरा पढ्नुहोस् »