सिटिजन लाइफका गाईघाट, बाग्लुङ र जमल शाखाले एकैदिनमा १ सयभन्दा बढी बीमा पोलिसी बिक्री
काठमाडौं । आर्थिक मन्दीका कारण बिकराल अवस्थामा रहेको अर्थतन्त्रलाई पनि टक्कर दिदै सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तीन शाखा कार्यालयले एकैदिनमा १ सय भन्दा बढी बीमापोलिसी बिक्री गर्न सफल भएका छन् … पूरा पढ्नुहोस् »