एशियन थाई फूड्सले पनि आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज
काठमाण्डौ । सुनसरी मोरङ औद्योगिक करिडोरको निकै पुरानो र स्थापित उद्योग एशियन थाई फुड्स लिमिटेडले पनि आईपीओ निश्कासन गर्ने भएको छ । रमपम चाउचाउबाट आफ्नो अलग्गै ब्राण्ड बनाएको यो उद्योगले … पूरा पढ्नुहोस् »