बिन्धवासिनी सहकारीका अध्यक्ष श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालकमा मनोनित
काठमाण्डौं । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ स्थिरीकरण कोषको सञ्चालक समितिको सदस्यमा मनोनित भएका छन् । कोषको पौष ११ गते बसेको २३औं बैठकबाट श्रेष्ठलाई सञ्चालकमा मनोनित … पूरा पढ्नुहोस् »