बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने बीमा कम्पनीहरूलाई निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकहरूका परिपालन अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमकहरूले बीमा व्यवसाय संचालन गर्दा … पूरा पढ्नुहोस् »