बूढानीलकण्ठ नगरपालिकाका मेयरसहितलाई जेल सजाय

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीसहित तीनजनालाई कैद सजाय सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले आइतबार उनीहरूलाई एक,एक महिना कैद सजाय सुनाएको … पूरा पढ्नुहोस् »