बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारी र नवनियुक्त गभर्नर डा.पौडेलसँग भेटघाट
काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले बिहीबार नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन् । सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ … पूरा पढ्नुहोस् »