प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण … पूरा पढ्नुहोस् »