भक्तपुर बचत संघद्धारा नियमन प्राधिकरणमा दर्ता–अभिलेखिकरण सम्बन्धी अभिमुखिकरण
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखिकरणसम्बन्धी अभिमुखिकरण कार्यक्रम भक्तपुर बैंक्वेटमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा प्राधिकरणका … पूरा पढ्नुहोस् »
















