भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ दीप श्रेष्ठ र शक्ति वल्लभलाई

काठमाडौं । भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा हरेक वर्ष प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ घोषणा गरिएको छ । यो वर्ष गायनतर्फ … पूरा पढ्नुहोस् »