भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा … पूरा पढ्नुहोस् »