भाटभटेनी पुनर्निर्माणको घोषणा,तपाइँहरुको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं
काठमाण्डौं । भाटभटेनी सुपरमार्केटले पछिल्ला घटनाबाट भोगेको क्षति विशाल भए पनि पुनः उठ्ने अठोट अझ बलियो भएको जनाएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा भाटभटेनीले ग्राहक र शुभेच्छुकहरूको समर्थन नै … पूरा पढ्नुहोस् »