भारतमा रहेका नेपालीलाई आपत्कालीन सेवा चाहिए यी नम्बरमा सम्पर्क गर्न अनुरोध
काठमाडौं । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ । दूतावासले शुक्रबार एक सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र … पूरा पढ्नुहोस् »