भारतमा हावाको गुणस्तर सुधार भएपछि प्रतिबन्ध हटाइयो
भारत । भारतीय राजधानीमा बुधबार हल्का वर्षा र हावाको गति बढेका कारण वायुको गुणस्तरमा उल्लेखनीय सुधार आएसँगै प्रतिबन्ध हटाइएको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआई) ३६५ बाट २५८ मा झरेको छ। … पूरा पढ्नुहोस् »