भिन्तुना र्‍यालीमा दराजको झण्डा भेट्टाउने प्रतियोगिता

काठमाडौँ । नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवतको अवसरमा काठमाडौँ उपत्यकामा आयोजित र्‍यालीमा सहभागिता जनाएको छ । उक्त र्‍यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौनक थपेको आयोजकहरु भन्छन् । … पूरा पढ्नुहोस् »