भूकम्पपीडितका लागि नागरिक उड्डयन प्राधिकरणद्वारा एक करोडको चेक हस्तान्तरण
काठमाडौँक । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको एक करोडको चेक आज हस्तान्तरण गरेको छ । … पूरा पढ्नुहोस् »