भूकम्प पिडितका लागि टहरा निर्माणमा कांग्रेस – टहरा निर्माण अन्तिम चरणमा
काठमाडौं । जाजरकोट भुकम्प’ बाट प्रभावित बस्तिहरुमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार रुकुम (पश्चिम) को सानो भेरी गाउँपालिका वडा नं. ४ पुरानो … पूरा पढ्नुहोस् »