भ्रष्ट नेताहरुले देश लथालिंग बनाए- ज्ञानबहादुर शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट नेपाललाई प्रदान गरिएका विभिन्न शीर्षकका सहयोग रकमको स्पष्ट हिसाब खोज्नुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको … पूरा पढ्नुहोस् »