मन्त्रिपरिषद्को निर्णय : बुढीगण्डकी बनाउन कम्पनी खोल्ने 

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »