मन्त्रीहरु संसदमा नआएको र बाढी-पहिरोबारे जानकारी नगराएको भन्दै लेखकद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार संसदप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै लेखकले सरकारका मन्त्रीहरु संसदमा आउन छोडेको र बाढी पहिरोबाट … पूरा पढ्नुहोस् »