प्रधानमन्त्री ओलीले बोलाए मन्त्री गप्तालाई बालुवाटार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् । विवादित बनेका मन्त्री गुप्तासँग छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाएको स्रोतले जनाएको छ । … पूरा पढ्नुहोस् »