नयाँ संसद् भवनको काम समयमै सम्पन्न गर्न निर्देशन दिइसकेको छु : मन्त्री सिंह

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ संसद भवनको काम समयमै सम्पन्न गर्न निर्देशन दिइसकेको बताएका छन् । उनले कार्यतालिकाअनुसार कार्यप्रगति हुन नसकेकोबारे सरकारले विशेष ध्यान दिइरहेको … पूरा पढ्नुहोस् »