माओवादीलक्षित कार्यक्रमलाई अर्बौं रुपैयाँ विनियोजन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटमा केही नेकपा (माओवादी केन्द्र) पार्टीलक्षित कार्यक्रम राखिएको छ । माओवादी पार्टीलक्षित कार्यक्रमको लागि अर्बौं रुपैयाँ … पूरा पढ्नुहोस् »