माओवादी बैठकको निष्कर्ष- रवि लामिछानेको मुद्दा अझै बाँकी छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उनको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पेरिडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो । राष्ट्रिय स्वतन्त्र … पूरा पढ्नुहोस् »