मिलनचोक–रातोढुुङ्गा प्रसारण लाइनको परीक्षण सुरु
म्याग्दी । म्याग्दीमा ३३–११ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन आयोजनाको आजदेखि परीक्षण सुरु भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइनबाट … पूरा पढ्नुहोस् »