मुकुललाई पार्टीको सबै पदीय जिम्मेवारीबाट हटाईयो

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।  आज (मंगलबार) बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता र … पूरा पढ्नुहोस् »