मुख्यमन्त्री सोनलको नियुक्ति असंवैधानिक भएको भन्दै कांग्रेसको नाराबाजी
काठमाण्डौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले मधेश प्रदेश प्रमुख कार्यालयमा नाराबाजी गरेका छन् । उनीहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्रीमा गरेको नियुक्ति असंवैधानिक रहेको भन्दै … पूरा पढ्नुहोस् »