मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई पूरै बेवास्ता गर्यो : नाडा
काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई पूरै बेवास्ता गरेको गुनाँसो गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति जारी गरेपछि … पूरा पढ्नुहोस् »