सामाजिक सञ्जालमा स्टन्ट गरेर देश बन्दैन- सुनिता डङ्गोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले सामाजिक सञ्जालमा स्टन्ट गरेर देश नबन्ने भन्दै बालेनप्रति कटाक्ष गरेकी छन् । आज (बिहीबार) काठमाडौँको भृकुटी मण्डपमा एमालेले आयोजना गरेको ‘युथ सेलिब्रेशन’ कार्यक्रममा … पूरा पढ्नुहोस् »