युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख
काठमाण्डौं । युनिलिभर नेपाल कम्पनीले बाढी र पहिरोका पीडितहरूलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर … पूरा पढ्नुहोस् »