यूएईमा प्रदर्शन गर्ने बंगलादेशीलाई आजीवनदेखि १० वर्षसम्मको जेल सजाय
युनाइटेड अरब इमिरेट्सको एक अदालतले हालै बंगलादेशको आरक्षण विरोधी आन्दोलनमा सहभागी हुने ठूलो संख्याका बंगलादेशी नागरिकलाई आजीवनदेखि १० वर्षसम्मको कारावासको सजाय सुनाएको छ । अबुधाबी फेडरल कोर्ट अफ अपिलले आइतबार … पूरा पढ्नुहोस् »