यू-१९ विश्वकप : आज नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौँ । जारी आइसीसी यू-१९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार १:४५ बजेदेखि शुरु हुनेछ … पूरा पढ्नुहोस् »