रतुवा खोलामा बाढी आउँदा १३ घरपरिवार विस्थापित

काठमाडौँ । झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेको छ । बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको … पूरा पढ्नुहोस् »