रविन्द्र मिश्र र धवल शमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने
काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने … पूरा पढ्नुहोस् »