रविलाई कुनै विभेद गरिएको छैन: रुपन्देही कारागार

काठमाडौं। रुपन्देही कारागार प्रशासनले सहकारी ठगी आरोपमा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेप्रति कुनै विभेद नगरिएको प्रस्टाएको छ । बिहीबार साँझ कारागार प्रशासनले विज्ञप्ति जारी गर्दै रविप्रति कुनै विभेद नगरिएको … पूरा पढ्नुहोस् »