राजावादी समूहले राजसंस्था पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले आन्दोलनको नयाँ रणनीति तय गरेको छ । बुधबार संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४५ दल, समूह र अभियानको बैठकले आन्दोलनलाई थप … पूरा पढ्नुहोस् »