राति ९ बजेपछि काठमाडौंमा देउसी–भैलो खेल्न नपाइने

काठमाडौँ जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो … पूरा पढ्नुहोस् »