राष्ट्रियसभाबाट नवीकरणीय उर्जा तथा दक्षतासम्बन्धी विधेयक पारित
काठमाडौं । नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ राष्ट्रियसभाबाट सर्वसहमतिले पारित भएको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकले विधेयकलाई सर्वसहमतिले पारित गरेको हो । बैठकमा सरकारको तर्फबाट उर्जा, जलस्रोत … पूरा पढ्नुहोस् »