रास्वपाले गृहमन्त्री लेखकको राजीनामा माग्यो
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको विषय सार्वजनिक भएको भन्दै गृहमन्त्रीको राजीनामा मागिएको हो … पूरा पढ्नुहोस् »