रास्वपाले राजसंस्था फर्काउने आन्दोलनलाई कुनै पनि किसिमको समर्थन नगर्ने
काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आन्दोलनमा सहकार्यको प्रस्ताव राखेको छ । समितिका संयोजक नवराज सुवेदीले कार्यवाहक सभापति डोल प्रसाद अर्याललाई सम्बोधन … पूरा पढ्नुहोस् »