लक्ष्मी महिला सहकारीद्वारा नेतृत्व विकास तालिमको आयोजना
काठमाण्डौं । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले नेतृत्व विकास तालिमको आयोजना गरेको छ । संस्थाको वार्षिक कार्ययोजना अनुसार सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरु, विभिन्न समुहका लिडरहरु … पूरा पढ्नुहोस् »