ललिता निवास प्रकरण : थुनछेक बहस सकियो, आजै थुनछेक आदेश आउने
काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट … पूरा पढ्नुहोस् »