लागुऔषधसहित श्रीमान, श्रीमती र आफन्त पक्राउ

महोत्तरी । लागुऔषध सहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली १० बस्ने श्रीमान, श्रीमती प्रदिप सेन्चुरी र दिलमाया भुजेल, प्रदिपका आफ्न्त २२ बर्षिय विशाल सेन्चुरी … पूरा पढ्नुहोस् »