लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दावीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि बुधबार सुनुवाइ हुन नसक्ने भएको छ । मंगलबारको सुनुवाइपछि न्यायाधीश डा। नहकुल सुवेदी … पूरा पढ्नुहोस् »