लुम्बिनीमा १ अर्ब खर्चेर प्रभुले बनाइरहेको केबलकार अन्तिम चरणमा
काठमाडौं । प्रभु केबवलकार एण्ड टुरिजम लिमिटेडले लुम्बिनीमा निर्माण गरिरहेको सिद्धार्थ केवलकारको निर्माण करिब ८५ प्रतिशत सकिएको छ । बुटवलबाट श्रीकाल भैरव कामना मन्दिरदेखि फूलबारी पार्क नजिकै रहेको देउराली डाडाँसम्म … पूरा पढ्नुहोस् »